नेपाल उज्वेकिस्तानसँग पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
२७ पटक हेरिएको
Shares
नेपाल उज्वेकिस्तानसँग पराजित

सारांश

  • काठमाडौँ ।
  • उज्वेकिस्तानको तास्कान सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् ।
  • अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आईबिए)को आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाली मुक्केबाज थापाले ४६–४८ किलो तौल समूहमा उज्वेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्ओ जिइभसँग पराजित भएका हुन् ।

काठमाडौँ । उज्वेकिस्तानको तास्कान सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् ।

अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आईबिए)को आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाली मुक्केबाज थापाले ४६–४८ किलो तौल समूहमा उज्वेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्ओ जिइभसँग पराजित भएका हुन् ।

नेपाल बक्सिङ सङ्घका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेका अनुसार थापा उत्कृष्ट खेल प्रदर्शन गर्दै ५ः० अङ्कमा पराजित भएका हुन् । यही वैशाख १७ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता वैशाख ३१ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
जोखिम बस्ती छाडे जग्गा किन्न दुई लाख
काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्‍यो (हेर्नुस् भिडियो)
काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्‍यो (हेर्नुस् भिडियो)
भारतीय दूतावासको भोजमा केपी ओली हिन्दी गितमा मुसुक्क !
भारतीय दूतावासको भोजमा केपी ओली हिन्दी गितमा मुसुक्क !
को हुन् लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरी ?
को हुन् लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरी ?
शुक्रबारको राशिफल
शुक्रबारको राशिफल
फिल्मी शैलीमा श्रीमतीलाई भिडियो कल गर्दै प्राण त्याग
फिल्मी शैलीमा श्रीमतीलाई भिडियो कल गर्दै प्राण त्याग
उपेन्द्र यादवलाई स्वतन्त्र र बाम गठबन्धनको चुनौति
उपेन्द्र यादवलाई स्वतन्त्र र बाम गठबन्धनको चुनौति
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति

तपाईंले छुटाउनुभयो कि?