निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२६ पटक हेरिएको
Shares
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति

सारांश

  • कञ्चनपुर ११ भदौ.
  • महेन्द्रनगरकी बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई प्रहरीले अदालतले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ।
  • जिल्ला अदालत कञ्चनपुरले ६ दिनको म्याद दिएको कञ्चनपुरका एसपी कुबेर कठायतले बताए।

कञ्चनपुर ११ भदौ. महेन्द्रनगरकी बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई प्रहरीले अदालतले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ। जिल्ला अदालत कञ्चनपुरले ६ दिनको म्याद दिएको कञ्चनपुरका एसपी कुबेर कठायतले बताए। जिल्लामा नयाँ प्रहरी नेतृत्व गएपछि उनीहरु शनिबार पक्राउ परेका थिए।उनीहरुकै घरमा जाँदा पन्तको हत्या भएको थियो। तर, उनीहरुमाथि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै मृतकका आफन्त प्रहरीसँग रुष्ट भई आन्दोलन गरेका थिए। रोशनी निर्मलाकी साथी हुन्। स्थानिय ले हरु ले घटना को सही छानबिन नभएको भन्दै आन्दोलन गर्दै आयका छन् ।

अहिले जिल्ला मा सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। गत साउन १० गते पन्तको बलात्कारपछि हत्या भएको थियो। प्रहरीले स्थानीय दिलीपसिंह बिष्टले हत्या गरेको भन्दै सार्वजनिक गरेको तर, प्रमाण जुटाउन नसक्दा उनी नक्कली अभियुक्त भएको आरोप पीडित पक्ष र स्थानियहरुले ले घटना को सही छानबिन नभएको भन्दै आन्दोलन गर्दै आयका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?