कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २८, २०७८
|
|
४५ पटक हेरिएको
Shares
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन

सारांश

  • काठमाडौँ, २८ जेठ ।
  • सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी स्वयम् सेवक परिचालन गर्ने भएको छ ।
  • शुक्रवार संघका अध्यक्ष किरण पौडेलले विज्ञप्ति जारी गर्दै स्वयमसेवक परिचालन गर्ने सम्बन्धमा ८ बुँदे निर्देशन दिएका छन् ।

काठमाडौँ, २८ जेठ । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी स्वयम् सेवक परिचालन गर्ने भएको छ ।

शुक्रवार संघका अध्यक्ष किरण पौडेलले विज्ञप्ति जारी गर्दै स्वयमसेवक परिचालन गर्ने सम्बन्धमा ८ बुँदे निर्देशन दिएका छन् । कोरोनाको संक्रमण नेपालमा आएसँगै संक्रमण्दरलाई न्युनिकरण, रोकथाम, नियन्त्रण, राहत तथा जनचेतनामूलक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै संघले जारी गरेको निर्देशनमा सरकारले नागरिकको जीवनलाई सुरक्षा गर्ने उद्देश्यका साथ सुरु गरेको खोप कार्यक्रमलाई सहज तथा प्रभावकारी बनाउन स्वयंसेवक परिचलन गर्न मातहतका सवै कमिटीलाई विशेष निर्देशन दिएको हो ।

निर्देशनको पूर्ण पाठ

(https://musclemx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री ​महराकै सेटिङमा सुन तस्करी (सुन तस्करी चिरफार न्युज)
मन्त्री ​महराकै सेटिङमा सुन तस्करी (सुन तस्करी चिरफार न्युज)
संचार देखि गाएन् मा ईश्वरी :भन्दैछिन लाभ पर्न सक्छ फेरी
संचार देखि गाएन् मा ईश्वरी :भन्दैछिन लाभ पर्न सक्छ फेरी
एसिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सनमा देखिएको कुन देशको समस्या कस्तो ?
एसिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सनमा देखिएको कुन देशको समस्या कस्तो ?
एसइइको नतिजा सार्वजनिक कार्यविधि जारी
एसइइको नतिजा सार्वजनिक कार्यविधि जारी
आइतबार राति ‘मृघशिरा’ उल्का वर्षा
आइतबार राति ‘मृघशिरा’ उल्का वर्षा
नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीको नियुक्त…
नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीको नियुक्त…
यसो भन्छन्, गायिका मिलन आमात्यका पती मेन्सन्को
यसो भन्छन्, गायिका मिलन आमात्यका पती मेन्सन्को
गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा
गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा
भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा