गृहमन्त्रालयमा केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक
सारांश
- काठमाडौं ।
- देशका विभिन्न ठाउँमा बाढी र पहिरोले धनजनको क्षेति बढ्दै गएपछि केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक गृहमन्त्रालयमा सुरु भएको छ ।
- बैठकमा बाढी पहीरो प्रभवित क्षेत्रमा उद्धार र राहतको व्यवस्था मिलाउने विषयमा छलफल भइरहेको बताइएको छ ।
काठमाडौं । देशका विभिन्न ठाउँमा बाढी र पहिरोले धनजनको क्षेति बढ्दै गएपछि केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक गृहमन्त्रालयमा सुरु भएको छ ।
बैठकमा बाढी पहीरो प्रभवित क्षेत्रमा उद्धार र राहतको व्यवस्था मिलाउने विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा गृहमन्त्री जनार्दन शर्मासहित, गृह सचिव, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको छ ।
देशका विभिन्न ठाउँमा बाढी पहिरोबाट करिब २ दर्जनको मृत्यु भइसकेको छ भने विभिन्न ठाउँका बस्तीहरु डुबानमा परेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया