साथीले बोकेको बन्दुक पड्किदा नुवाकोटमा एकको ज्यान गयाे

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
५३ पटक हेरिएको
Shares
साथीले बोकेको बन्दुक पड्किदा नुवाकोटमा एकको ज्यान गयाे

सारांश

  • नुवाकोट ।
  • आफनै साथीले बोकेको बन्दा पडकदा एकजनाको मृत्यु भएको छ ।
  •  नुवाकोटको किम्ताङ जंगलमा आफनै साथीले बोकेको भरुवा बन्दुक पडकेर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो ।

नुवाकोट । आफनै साथीले बोकेको बन्दा पडकदा एकजनाको मृत्यु भएको छ । नुवाकोटको किम्ताङ जंगलमा आफनै साथीले बोकेको भरुवा बन्दुक पडकेर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउंपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको हो ।

उनका अनुसार अनुसार किम्ताङको जंगलमा शिकार खेल्न जंगल गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यद्धपी, घटना शंकास्पद भएको भन्दै अमितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब युवा अरबमा भेडा चराउन धाउनु पर्दैन : मन्त्री विष्ट
अब युवा अरबमा भेडा चराउन धाउनु पर्दैन : मन्त्री विष्ट
सूचना दिएवापत कर्मचारीलाई कारवाही भएमा क्षतिपूर्ति
सूचना दिएवापत कर्मचारीलाई कारवाही भएमा क्षतिपूर्ति
श्रीलंकामा चरम आर्थिक संकट, हिंसा भड्किए पछि देश्भर संकटकाल
श्रीलंकामा चरम आर्थिक संकट, हिंसा भड्किए पछि देश्भर संकटकाल
सरकारलाई सांसदको प्रश्न ः उखु किसानले किन पाएनन् भुक्तानी
सरकारलाई सांसदको प्रश्न ः उखु किसानले किन पाएनन् भुक्तानी
कमिसनका लागि नेपाल एयरलाइन्स विदेशीलाई दिने खेल सुरु !
कमिसनका लागि नेपाल एयरलाइन्स विदेशीलाई दिने खेल सुरु !
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
राजनीतिमा अवसरवादको पराकाष्ठा शम्भुलाल श्रेष्ठ
राजनीतिमा अवसरवादको पराकाष्ठा शम्भुलाल श्रेष्ठ
आफुलाई फसाईको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिश्रविरुद्ध हाले मुद्दा
आफुलाई फसाईको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिश्रविरुद्ध हाले मुद्दा
१ सय ८९ जनाकाे ज्यान जानेगरी दुर्घटना भएकाे विमानकाे ‘ब्लाक बक्स’ फेला !
१ सय ८९ जनाकाे ज्यान जानेगरी दुर्घटना भएकाे विमानकाे ‘ब्लाक बक्स’ फेला !
क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण
क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण