यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०८०
|
|
३५ पटक हेरिएको
Shares
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

सारांश

  • काठमाडौ, १८ असार ।
  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौ, १८ असार । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५७ रुपैयाँ रहेको छ ।

हिजो डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको थियो ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७२ रुपैयाँ कायम रहदाँ क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३९ पैसामा काराेबार हुनेछ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ७ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.१७ रुपैयाँ रहेको छ तथा दक्षिण काेरिया वान १०० को खरिदमा ९ रूपैयाँ ९५ पैसा र बिक्रीदर १० रूपैयाँ कायम गरिएकाे छ ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ तथा बिक्री दर ३५.०८ रुपैयाँ र मलेसियन रिगिट एकको खरिद दर २८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँमा काराेबार हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवारहरुकाे सबैभन्दा ठूलाे चाड मोहनी नखः सम्पन्न !
नेवारहरुकाे सबैभन्दा ठूलाे चाड मोहनी नखः सम्पन्न !
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
‘भ्यालेन्टाइन्स’ डे मनाउन यसरी शुरु भएको थियो
‘भ्यालेन्टाइन्स’ डे मनाउन यसरी शुरु भएको थियो
हरितारा चलचित्र पुरस्कार, लय संग्रौला र रेखाथापालाई
हरितारा चलचित्र पुरस्कार, लय संग्रौला र रेखाथापालाई
गुल्मी-२ मा रोचक भिडन्त: एमालेका गोकर्ण विष्ट र रास्वपाका पन्थीबीच ७५५ मतान्तर।
गुल्मी-२ मा रोचक भिडन्त: एमालेका गोकर्ण विष्ट र रास्वपाका पन्थीबीच ७५५ मतान्तर।
अत्याधिक मतले निर्वाचित भए राप्रपा अध्यक्षमा कमल थापा
अत्याधिक मतले निर्वाचित भए राप्रपा अध्यक्षमा कमल थापा
कास्कीमा नेकपाको दाेब्बर अग्रता
कास्कीमा नेकपाको दाेब्बर अग्रता
कुलमान घिसिङ सफल भइसक्नु भयोः महेश बस्नेत
कुलमान घिसिङ सफल भइसक्नु भयोः महेश बस्नेत
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी
नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी

तपाईंले छुटाउनुभयो कि?