कास्कीमा नेकपाको दाेब्बर अग्रता

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
१५ पटक हेरिएको
Shares
कास्कीमा नेकपाको दाेब्बर अग्रता

सारांश

  • पाेखरा।
  • कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिएकी छन्।
  • उनले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत पाएका्ी छन् भने नेपाली काँग्रेसका खेमराज पौडेलले  तीन हजार ७०४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पाेखरा। कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिएकी छन्।

उनले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत पाएका्ी छन् भने नेपाली काँग्रेसका खेमराज पौडेलले  तीन हजार ७०४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गरेका छन्। पोखरा महानगरपालिका वडा नं ३३ र २१ को  मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?