मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
सारांश
- काठमाडौँ ।
- सर्वाेच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
- जिल्ला अदालत काठमाडौँले आज बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई हिरासतमा राख्न अनुमति दिएको हो ।
काठमाडौँ । सर्वाेच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले आज बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई हिरासतमा राख्न अनुमति दिएको हो ।
आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको स्रोले जानकारी दिएको छ ।
हालसम्म उक्त प्रकरणमा २२ जना पक्राउ परिसकेका छन् । प्रहरीले यस प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया