मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
३५ पटक हेरिएको
Shares
मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

सारांश

  • काठमाडौँ ।
  • सर्वाेच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
  • जिल्ला अदालत काठमाडौँले आज बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

काठमाडौँ । सर्वाेच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले आज बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको स्रोले जानकारी दिएको छ ।

हालसम्म उक्त प्रकरणमा २२ जना पक्राउ परिसकेका छन् । प्रहरीले यस प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु
सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु
वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व सिर्जना !
वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व सिर्जना !
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
सर्लाहीको लालबन्दीमा एमाले अगाडि
सर्लाहीको लालबन्दीमा एमाले अगाडि
आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको दावी
आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको दावी
‘लप्पन छप्पन २’,  हलमा
‘लप्पन छप्पन २’, हलमा
पहिलो संघीय संसदको सपथ २०, वैठक २१ गते
पहिलो संघीय संसदको सपथ २०, वैठक २१ गते
हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्‍ने प्रदेश ५ को  राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।
हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्‍ने प्रदेश ५ को राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।
नेपाल लाइफको शाखा डोल्पाको दुनैमा पनि
नेपाल लाइफको शाखा डोल्पाको दुनैमा पनि

तपाईंले छुटाउनुभयो कि?