केजीएफ-२ को फस्ट लूक सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ७, २०७६
|
|
१५ पटक हेरिएको
Shares
केजीएफ-२ को फस्ट लूक सार्वजनिक

सारांश

  • केजीएफ – २ को फस्ट लूक सार्वजनिक गरिएको छ ।
  • सन् २०१८ को सुपरहिट फिल्म केजीएफको दोस्रो भागको फस्ट लूक सार्वजनिक भएको छ ।
  • फिल्मको फस्ट लूक फिल्मका नायक यसले आफ्नो ट्वीटर मार्फत सार्वजनिक गरेका हुन् ।

केजीएफ – २ को फस्ट लूक सार्वजनिक गरिएको छ । सन् २०१८ को सुपरहिट फिल्म केजीएफको दोस्रो भागको फस्ट लूक सार्वजनिक भएको छ । फिल्मको फस्ट लूक फिल्मका नायक यसले आफ्नो ट्वीटर मार्फत सार्वजनिक गरेका हुन् ।

रकी भाइको भूमिका निभाएका यसपलि भने शासकको रुपमा भुमिका निर्वाह गर्नेछन् । केजीएफ २ फिल्ममा बलिउडका बाबा सन्जय दत्त पनि मूख्य भूमिकामा देखिनेछन् । दर्शाकद्धारा केजीएफको पहिलो भाग निकै रुचाइएको थियो ।

केजीएफको दोस्रो भाग लामो समयदेखि प्रतीक्षित बनेको छ । फिल्म सन् २०२०मा रिलिज हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?