ग्ल्याम नेपाल इन्टेनेशनलमा २४ प्रतिस्पर्धी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०८०
|
|
१९ पटक हेरिएको
Shares
ग्ल्याम नेपाल इन्टेनेशनलमा २४ प्रतिस्पर्धी

सारांश

  • काठमाडौँ ।
  • प्रारम्भ प्रडक्सनको आयोजनामा ग्याम नेपाल इन्टेनेशनलमा सहभागी हुने अन्तिम २४ जना प्रतिस्पर्धीहरू सिल्भर योकमा आयोजित एक कार्यक्रमको बीच सार्वजनिक भएका छन् ।
  • ग्याम नेपाल इन्टेनेशनलले एक समारोहका बिच अन्तिम २४ जना प्रतिस्पर्धीहरू सार्वजनिक गरेको हो ।

काठमाडौँ । प्रारम्भ प्रडक्सनको आयोजनामा ग्याम नेपाल इन्टेनेशनलमा सहभागी हुने अन्तिम २४ जना प्रतिस्पर्धीहरू सिल्भर योकमा आयोजित एक कार्यक्रमको बीच सार्वजनिक भएका छन् । ग्याम नेपाल इन्टेनेशनलले एक समारोहका बिच अन्तिम २४ जना प्रतिस्पर्धीहरू सार्वजनिक गरेको हो ।

जसमा आचँल शाह, उरूषा भण्डारी, स्वीकृति राजभण्डारी, साइमन प्रेमा गिरि, संस्कृति भट्ट, साक्षी बास्तोला, राजश्री थापा, पूर्णिका सिजापति, पुजनी शाह, प्रज्ञा भण्डारी, पुरू लामा, नफिसा श्रेष्ठ, नविना डंगोल, मोनिशा अधिकारी, मानुसी गिरि, कृपा श्रेष्ठ, कामना काफ्ले, होलिस्का कोइराला, वर्षा भण्डारी, अर्विशा थापा, अनिशा शाही ठकुरी, अञ्जिला गिरि र अदिति अधिकारी रहनु भएको थियो ।

प्रारम्भ प्रडक्सनका डाइरेक्टर पवन आचार्यले, ‘विश्वव्यापी रूपमा महिलाहरूको स्तर वृद्धि तथा क्षमता अभिवृद्धिका लागि ग्याम नेपाल इन्टेनेशनल आयोजना गरिएको बताउनुभयो ।’ उहाँले, ग्ल्याम नेपाल इन्टेनेशनलको आगामी भदौ २९ गते फाइनल हुन गइरहेको समेत जानकारी दिनुभयो ।

फेसन डिजाइनहरु अस्मिता रिमाल, प्रतिमा चौधरी, स्वयं गौतम, सविन दुंगाना, श्वेता प्रधान, सवि भण्डारी, रिना चौलागाईं, राजन शाह र आर्जो श्रेष्ठको डिजाइनमा निर्माण गरिएको कपडाको फाइनल सो भने सेपटेम्बर १६ मा हुनेछ । ग्याल नेपाल इन्टरनेशनलको आयोजका समितिमा पवन आचार्य, अभिविन्द खनिया, सविता कार्की, ह्याप्पी आचार्य, आयुष केसी र सुश्मा कार्की रहनु भएको छ । ग्ल्याम नेपाल इन्टेनेशनलको यो तेस्रो संस्करण हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिनीट्रकको ठक्करले पैदलयात्रुको मृत्यु
मिनीट्रकको ठक्करले पैदलयात्रुको मृत्यु
कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै सर्वाधिक आठ जनाको मृत्यु पुष्टि
सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर  जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !
अमेरिकी राष्ट्रपति अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा ट्रम्पद्वारा हस्ताक्षर
अमेरिकी राष्ट्रपति अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा ट्रम्पद्वारा हस्ताक्षर
घरबाहिर नांगै दिसा गर्दा यौन दुव्यवहार, रोग पनि
कुदिरहेको मोटरसाइकलमा अचानक आगो लागेपछि…
कुदिरहेको मोटरसाइकलमा अचानक आगो लागेपछि…
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
पतिले पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएपछि‘
पतिले पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएपछि‘
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?