बागमती प्रदेशसभा बैठकमा पूर्वसांसद डा कार्कीको शोक प्रस्ताव पारित

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०८०
|
|
२७ पटक हेरिएको
Shares
बागमती प्रदेशसभा बैठकमा पूर्वसांसद डा कार्कीको शोक प्रस्ताव पारित

सारांश

  • मकवानपुर ।
  • बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका पूर्वसदस्य डा राजाराम कार्कीको केही दिनअघि क्यान्सर रोगको सङ्क्रमणबाट उपचारका क्रममा निधन भएकामा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।
  •    उक्त बैठकले सो शोक प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेको थियो ।

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका पूर्वसदस्य डा राजाराम कार्कीको केही दिनअघि क्यान्सर रोगको सङ्क्रमणबाट उपचारका क्रममा निधन भएकामा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।
  
उक्त बैठकले सो शोक प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेको थियो । सोही अवसरमा उनीप्रति प्रदेशसभाका सदस्यहरूले एक मिनेट मौनधारण व्यक्त गरी श्रद्धा अर्पण गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?