एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०८०
|
|
२७ पटक हेरिएको
Shares
एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

सारांश

  • काठमडौं ।
  • नेकपा एमालको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् ।
  • शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेल विजयी भएका हुन् ।

काठमडौं । नेकपा एमालको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेल विजयी भएका हुन् । उनले अर्का प्रत्यासी कृष्णप्रसाद दाहाल पराजित गरे ।

अन्तिम मतपरिणमअनुसार ढुंगेलले ६९६ मत पाएर विजयी भए भने दाहालले ४३९ मत पाए । यस्तै उपाध्यक्षमा दावादोर्जे लामा तथा सचिवमा नवराज सिलवाल विजयी भएका छन् । सिलवाल एक मतले विजयी भएका हुन् ।

पार्टी कार्यालय च्यासलमा सम्पन्न भएको मतदानमा कुल एक हजार १३५ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?