लागुऔषधसहित एक जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
लागुऔषधसहित एक जना पक्राउ

सारांश

  • कपिलवस्तु, २९ मंसिर ।
  • कपिलबस्तु प्रहरीले लागुऔषध २० किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ ।
  • जिल्लाको शिवराज नगरपालिका वडा नं.

कपिलवस्तु, २९ मंसिर । कपिलबस्तु प्रहरीले लागुऔषध २० किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्लाको शिवराज नगरपालिका वडा नं. ९ रमुवादहमा उक्त परिमाणको चरेश सहित रोल्पा लिवाङ्ग नगरपालिका–६ चईवाङ्गका २९ वर्षीय रमेश बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीवार राती पौने १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट प्रहरी नायब निरीक्षक लोकबहादुर सिंहको कमाण्डमा खटिएको गस्ती टोलीले चेकचाँज गर्दा उक्त परिमाणको लागुऔषध र अन्य वस्तु समेत फेला पारेको थियो ।

बमरीबाट रमुहदहतर्फ आउँदै गरेका ३ जना व्यक्तिहरुले पछाडि भिरेको झोला शंका लगेर प्रहरीले चेकजाँच गर्दा उनको साथबाट एक/एक किलो तौलका २० पोका चरेस, पाँच किलो ३ सय ग्राम तौलका भटमासको दाना र २ किलो ३ सय ५० ग्राम तौलको सिमिको दालसमेत बरामद गरेको थियो ।

बुढालाई पक्राउ गरेपनि अन्य दुई जना भने फरार भएको प्रहरीले जनाएको छ ।  फरार ती दुई जनाको खोजी कार्य भईरहेको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए ।

पक्राउ परेका बुढालाई अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

(https://emdrprofessionaltraining.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : सांसद थापा
एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : सांसद थापा
दुध बोकेको ट्यांकर त्रिशूलीमा खस्योः  दुईको मृत्यु
दुध बोकेको ट्यांकर त्रिशूलीमा खस्योः दुईको मृत्यु
चौध हजार विदेशीलाई नेपालमा रोजगारी, चिनियाँ कामदार धेरै
चौध हजार विदेशीलाई नेपालमा रोजगारी, चिनियाँ कामदार धेरै
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
काठमाडौंका एसएसपी पोखरेलको दिल्लीमा सरुवा !
काठमाडौंका एसएसपी पोखरेलको दिल्लीमा सरुवा !
आज विश्वासको मत लिंदै ओली सरकार, दुईतिहाइ समर्थन-तीन स्वतन्त्र दलले पनि समर्थन गर्ने
आज विश्वासको मत लिंदै ओली सरकार, दुईतिहाइ समर्थन-तीन स्वतन्त्र दलले पनि समर्थन गर्ने
किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना
किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना
पहिलोपटक फ्रेन्चाइज क्रिकेट खेल्दै पारस खड्का
पहिलोपटक फ्रेन्चाइज क्रिकेट खेल्दै पारस खड्का
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
२ हजार २ सय ३३ जना कर्मचारी दरबन्दी खुल्दै

तपाईंले छुटाउनुभयो कि?