सूदुरपश्चिमको बझाङमा ४.५ रेक्टर स्केलकाे भूकम्प गयाे
सारांश
- काठमाडौं ।
- सूदुरपश्चिमको बझाङ जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
- आज दिउँसो २ बजेर ४१ मिनेट जाँदा ४.
काठमाडौं । सूदुरपश्चिमको बझाङ जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो २ बजेर ४१ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।
थप विवरण आएको छैन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया