आज तरकारी र फलफूलको मूल्य कति छ ?
सारांश
- काठमाडौं ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।
- जस का अनुसार भारतीय गोलभेडाको औसत मूल्य प्रतिकेजी ३२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ५० रुपैयाँ २० पैसा, रातो आलु ६२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ ७५ पैसा, मुडेको रातो आलु ४६ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ, सुकेको प्याज ७३ रुपैयाँ ८० पैसा, लोकल गाजर १०५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९६ रुपैयाँ, लोकल बन्दा, सेतो मूला, लाम्चो भन्टा र परवर ४५ रुपैयाँ, रातो मूला ७५ रुपैयाँ, तने बोडी ११६ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, मटरकोशा २१० रुपैयाँ, सिमी ६५ रुपैयाँ तोकिएको छ ।
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जस का अनुसार भारतीय गोलभेडाको औसत मूल्य प्रतिकेजी ३२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ५० रुपैयाँ २० पैसा, रातो आलु ६२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ ७५ पैसा, मुडेको रातो आलु ४६ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ, सुकेको प्याज ७३ रुपैयाँ ८० पैसा, लोकल गाजर १०५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९६ रुपैयाँ, लोकल बन्दा, सेतो मूला, लाम्चो भन्टा र परवर ४५ रुपैयाँ, रातो मूला ७५ रुपैयाँ, तने बोडी ११६ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, मटरकोशा २१० रुपैयाँ, सिमी ६५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, तितो करेला ६४ रुपैयाँ, भटमासकोशा, लौका, डल्लो हरियो फर्सी, सखरखण्ड, पिंडालू, अमला र हरियो तरबुजा ६६ रुपैयाँ ६७ पैसा, घिरौला १०५ रुपैयाँ, झिगूनी ५५ रुपैयाँ, भिण्डी ८४ रुपैयाँ, स्कूस १३ रुपैयाँ, रायोको साग ११५ रुपैयाँ, हरियो प्याज ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ ३२८ रुपैयाँ, कुरीलो ५५० रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, ब्रोकाउली २३५ रुपैयाँ, चुकुन्दर ६५ रुपैयाँ, सजिवन १९० रुपैयाँ, सेलरी ३५० रुपैयाँ, पुदीना ५५० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, कागती २०० रुपैयाँ, लोकल काक्रो ८६ रुपैयाँ, किवि ३०० रुपैयाँ, शरीफा १७५ रुपैयाँ र अकबरे खुर्सानी र अभोकाडो २५० रुपैयाँ र अदुवा १४४ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया