आज ५३४ जनामा संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १६, २०७७
|
|
५८ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ५ सय ३४ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ५ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५२ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै
 प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै
बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
काठमाडौँको आकाश कहिले खुल्छ ?
काठमाडौँको आकाश कहिले खुल्छ ?
प्रदेश राजधानी चाँडै : प्रधानमन्त्री देउवा
प्रदेश राजधानी चाँडै : प्रधानमन्त्री देउवा
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
सी सोल्टी होटलमा
सी सोल्टी होटलमा
४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा
४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा
फूटबलमा नेपाललाई स्वर्ण पदक
फूटबलमा नेपाललाई स्वर्ण पदक
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
पुल बनाइदिनेलाई भोट दिन्छौँ’
पुल बनाइदिनेलाई भोट दिन्छौँ’