सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

सारांश

  • बैतडी ।
  • बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
  • भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिए ।

बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिए ।

भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसडी मुनीको डिजाइनमा बनेको बाबुराम उपेन्द्र एकता धरापमा
एसडी मुनीको डिजाइनमा बनेको बाबुराम उपेन्द्र एकता धरापमा
आचार्य फ्लप भएपछि कलाकारद्वारा पैसा फिर्ता
आचार्य फ्लप भएपछि कलाकारद्वारा पैसा फिर्ता
तीन दशकपछि चैतेदशैँ मेला
तीन दशकपछि चैतेदशैँ मेला
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
निर्मला हत्या प्रकरण: नेपाल प्रहरीलाइ अायाे यस्ताे निर्देशन
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
एमसीसी सम्झौता कार्यान्वयनको बाटोमा गयो : एमसीसी मुख्यालय
काङ्ग्रेस माओवादी सहितका ६ दललाई पछि पार्दै एमाले भारी मतले अगाडि
काङ्ग्रेस माओवादी सहितका ६ दललाई पछि पार्दै एमाले भारी मतले अगाडि
प्रदेश र संसदको चुनाव मंसिर १० गते गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रदेश र संसदको चुनाव मंसिर १० गते गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ उपत्यकाका ८ कोरोना संक्रमित सम्पर्क बाहिर

तपाईंले छुटाउनुभयो कि?