नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !

सारांश

  • काठमाडाै, २४ मंसिर।
  •   चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ ।
  • नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएका हुन् ।

काठमाडाै, २४ मंसिर।  चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ । नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएका हुन् । दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएका सुमित र अस्मितालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । उनिहरुको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए । हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनिहरुको स्वागत गरेका थिए ।

कलाकारमा धैर्य, सँयम, प्रेम र स्नेह पनि हुनुपर्छ । नेपाल आइडलका जजहरु आइडलका प्रतिश्पर्धीविच सहिष्णुता र सौहार्दता भएको डम्फु पिट्ने गर्छन् । तर, झापामा सुमीत पाठकले देखाएको बिलकुल घटिया ब्यवहारबाट आइडललको जजहरुकै मुखमा कालो पोतिएको छ ।
एउटै क्षेत्रका दिदी भाइजस्ता प्रतिश्पर्धी हुन, सुमीत र अस्मीता । विचरी अस्मती मेसो नपाएर सुमीतका समर्थकहरुले ल्याएको गाडीमा चढेकी रहीछन् । अनि त सुमीत ब्रोको पारो तातेछ । झोँक्कीएर रिसाउँदै मुर्मरीदै यो के पारा हो भन्दै कराएछन् । विचरी अस्मीतालाई अर्को गाडीमा राखेर पठाइएछ । गाडीको अभाव त थिएन नी, तर सानो गाडीको निहुँमा धैर्य गुमाउने र आक्रोशीत हुने सुमीतको यो अँहकार गायनका लागि उचित छैन । उनले आफ्नै क्षेत्रका चेलीमाथि घोर अन्याय गरेका छन् ।

सुमीतको यो पुरुष दम्भविरुद्ध एक त आइडलका जजहरुले आगामी कार्यक्रममा क्लीयर गर्नुपर्छ, हैन भने यस्ता सोमत नभएका कलाकारको प्रशँसा गरेर हेर्न हामी बाध्य छैनौं एक जना प्रशंसकले बाेलेकाे कुरा हाे याे । तर यता सुमित जिताउ अभियानले भने याे एक कपाेकल्पित र हराउने भ्रम फैलाएकाे बताएका छन्। अाइतबार सुमितकाे भिडियाे भाइरल भएपछि उक्त अभियानले पत्रकार सम्मेलन गरेर उक्त कुरा बताएकाे हाे । उक्त अभियानका एक अभियान्ताले त अस्मिताकाे भिनाजुले कपाेकल्पित कहानि बनाएर सुमितकाे बेइज्जत गर्न खाेजिएकाे समेत बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’
चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
अाशाराम वापुलार्इ जन्मकैद काे सजाए !
अाशाराम वापुलार्इ जन्मकैद काे सजाए !
​दरबारमार्गको होटलमा बलात्कार: डिएसपी छानबिनमा, इन्सपेक्टर पक्राउ !
​दरबारमार्गको होटलमा बलात्कार: डिएसपी छानबिनमा, इन्सपेक्टर पक्राउ !
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
ह्वात्तै घट्यो डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर?
ह्वात्तै घट्यो डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर?
कर्मचारीको पहिलो रोजाई प्रदेश नम्बर ३ र ४
कर्मचारीको पहिलो रोजाई प्रदेश नम्बर ३ र ४
विराटनगरमा कांग्रेसका कोइरालाको अग्रता कायमै
विराटनगरमा कांग्रेसका कोइरालाको अग्रता कायमै
ओलीको प्रश्नः को-को उम्मेदवार हुँदा हराउन नपाइने हो ?
ओलीको प्रश्नः को-को उम्मेदवार हुँदा हराउन नपाइने हो ?
प्रहरीकै सामु जिल्लामा आगो लगाउने धम्की
प्रहरीकै सामु जिल्लामा आगो लगाउने धम्की

तपाईंले छुटाउनुभयो कि?