विप्लव कार्यकर्ताले कुटे नेता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १, २०७४
|
|
४८ पटक हेरिएको
Shares
विप्लव कार्यकर्ताले कुटे नेता

सारांश

  • काठमाडौं ।
  • नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ताले दुई साताअघि पार्टीबाट बारिहएका केन्द्रीय नेता गगनबहादुर खड्का जीवन माथि सांघातिक आक्रम गरेका छन् ।
  • आजको अन्नपूर्ण पोस्टमा खबर छ– नेकपाका कार्यकर्ताले केन्द्रीय सदस्य तथा भेरी कर्णाली ब्युरो ईन्चार्ज खड्कालाई बुधबार दिउँसो सोह्रखुट्टेस्थित काठमाडौं गार्डेन हाउसमा मरणसन्न हुने गरी कुटेका हुन् ।

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ताले दुई साताअघि पार्टीबाट बारिहएका केन्द्रीय नेता गगनबहादुर खड्का जीवन माथि सांघातिक आक्रम गरेका छन् ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– नेकपाका कार्यकर्ताले केन्द्रीय सदस्य तथा भेरी कर्णाली ब्युरो ईन्चार्ज खड्कालाई बुधबार दिउँसो सोह्रखुट्टेस्थित काठमाडौं गार्डेन हाउसमा मरणसन्न हुने गरी कुटेका हुन् ।

खड्काले बुधबारै सोह्रखुट्टेको हजुरको पार्टी प्यालेसमा नेकपाबाट बाहिरिन चाहेका नेता कार्यकर्तालाई भेला गरी पार्टी पुनर्गठन गरेका थिए ।

उनले आफ्नै नेतृत्वमा ३५ सदस्यी नेकपा (माओवादी) पुनर्गठन गरेका हुन् । कार्यक्रम सकेर आफू बस्ने होटलको बगैंचामा बसिरहेका बेला आक्रमण भएको पुनर्गठित पार्टीका नेता रामबहादुर विकले जानकारी दिए ।

‘उहाँ दिउँसोको कार्यक्रम सकेर आफू बस्ने होटलको गार्डेनमा बसिरहेका बेला विप्लवका काठमाडौं जिल्ला पार्टी र विद्यार्थीका ६ जनाको समूहले हेलमेट र रडले आक्रमण गरेका हुन्,’ विकले भने । आक्रमणबाट खड्काको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन प्रस्तुत (फोटोफिचर)
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन प्रस्तुत (फोटोफिचर)
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ
बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ
प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना
प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना
शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित
शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित
बालुवाटारमा फसेका विष्णु पौडेल : के हो ८ आनाको अन्तरकथा ?
बालुवाटारमा फसेका विष्णु पौडेल : के हो ८ आनाको अन्तरकथा ?
मनमोहन मेडिकल कलेज र विएण्डसी अस्पताल अब के हुन्छ ? यस्तो छ सम्झौता
मनमोहन मेडिकल कलेज र विएण्डसी अस्पताल अब के हुन्छ ? यस्तो छ सम्झौता
सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला
सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला
मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली पर्व शुरु
मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली पर्व शुरु
धरानको सामाजिक सद्भाव खलबलले के सन्देश दिन्छ ?
धरानको सामाजिक सद्भाव खलबलले के सन्देश दिन्छ ?