कुवेतसँग विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
४१ पटक हेरिएको
Shares
कुवेतसँग विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

सारांश

  • काठमाडौं।
  • नेपालले भुटानको थिम्पुका कुवेतसँग खेल्न लागेको फिफा विश्वकप छनोट खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार टोलीको घोषणा गरेको हो ।

काठमाडौं। नेपालले भुटानको थिम्पुका कुवेतसँग खेल्न लागेको फिफा विश्वकप छनोट खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार टोलीको घोषणा गरेको हो । नेपालले कुवेतसँग मंसिर ३ गते थिम्पुमा छनोट खेल खेल्दैछ । यसअघि दशथ रंगशालाका लागि तय भएको नेपालको होम गेम रंगशालाको निर्माणले पूर्णता नपाएपछि थिम्पुमा हुन लागेको हो ।

विश्वकपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा नेपाल सहित कुवेत, जोर्डन, अष्ट्रेलिया र चाइनेज ताईपेई रहेका छन् । नेपाल पहिलो खेलमा कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । नेपालसँग खेल्नुअघि बिहिबार राति कुवेतले चाइनेज ताइपेईलाई ९–० गोलले पराजित गरेको छ । समूहको शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले बिहिबार रातिनै जोर्डनलाई १–० गोलले हराएको छ ।

नेपाली टोली

गोलरक्षक: किरण चेम्जोङ (कप्तान), विकेश कुथु र विशाल श्रेष्ठ

रक्षक : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल

मिडफिल्डर: रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र मिक्छेन तामाङ

स्ट्राईकर : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल ।

Ambien

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्तीकी परिलाई आकाश चुम्ने रहर
धर्तीकी परिलाई आकाश चुम्ने रहर
Ek Prem Katha, here’s how he looks now
Ek Prem Katha, here’s how he looks now
शेयर कीर्ते गरेर कम्पनी रजिष्ट्रार कार्यालयका दुई उप–रजिष्ट्रार बेपत्ता !
शेयर कीर्ते गरेर कम्पनी रजिष्ट्रार कार्यालयका दुई उप–रजिष्ट्रार बेपत्ता !
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु
करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु
अधिवक्ता पाण्डे रिहा
अधिवक्ता पाण्डे रिहा
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रम ओलीको तिहारको टीका
प्रम ओलीको तिहारको टीका
‘अर्को चुनावपछि ओली सरकार प्रतिस्थापन गर्छौं’
‘अर्को चुनावपछि ओली सरकार प्रतिस्थापन गर्छौं’