कैलालीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
१९ पटक हेरिएको
Shares
कैलालीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

सारांश

  • धनगढी।
  • नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
  • कैलालीको काँडा नदीमा नुहाउने गएका दुई बालकको डुबेर मृत्यु भएको हो ।

धनगढी। नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कैलालीको काँडा नदीमा नुहाउने गएका दुई बालकको डुबेर मृत्यु भएको हो । 

यसरी मृत्य हुनेमा बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीयदिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्ल रहेका छन् ।

 
कैलाली प्रहरीका अनुसार बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको र उनीहरुको शव परिवारले बुझेका छन् । 
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?