कस्तो रहला आज देशभरको मौसम?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०८०
|
|
२१ पटक हेरिएको
Shares
कस्तो रहला आज देशभरको मौसम?

सारांश

  • काठमाडौं।
  • नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भागको मौसम सफा रहने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय
११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय
बौद्ध धर्ममा अवतारी भनेको के हो र कसरी हुन्छ पूनर्जन्म ?
बौद्ध धर्ममा अवतारी भनेको के हो र कसरी हुन्छ पूनर्जन्म ?
बिमस्टेक सम्मेलनका लागि प्रधानमन्त्रीको निर्देशन
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने
राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
जापानको नारिता उडान अनुमति पायो निगमले
जापानको नारिता उडान अनुमति पायो निगमले
यि हुन सेवाग्राही संग रेडबुल घुस खाने नायब सुब्बा !
यि हुन सेवाग्राही संग रेडबुल घुस खाने नायब सुब्बा !

तपाईंले छुटाउनुभयो कि?