बिहिवार कति थपिए कोरोना संक्रमित ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ६, २०७८
|
|
१६ पटक हेरिएको
Shares
बिहिवार कति थपिए कोरोना संक्रमित ?

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ८ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ६ हजार ५ जना ४३ संक्रमणमुक्त भएका छन् ।

आज नेपालमा कोरोना भाइरसका ८ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ हजार ५ जना ४३ संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ६६ हजार ९ सय ४६ जना संक्रमणमुक्त भएको छ । संक्रमणबाट आज थप १९० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५८ सय ४७ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?