बर्नलीमाथि लिभरपुलको सहज जित

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०८०
|
|
२६ पटक हेरिएको
Shares
बर्नलीमाथि लिभरपुलको सहज जित

सारांश

  • काठमाडौं ।
  • इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीमाथि जित हासिल गरेको छ।
  • गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा डर्विन नुनेज र डिओगो जोटाले एक एक गोल गरेका थिए।

१९ खेलमा ४२ अंक रहेको लिभरपुल यो जितपछि लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। यद्यपी एक खेल कम खेलेको आर्सनल १८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी बर्नलीको भने यस सिजनमा यो १४औं हार हो । १९ खेलमा ११ अंक रहेको बर्नली लिगमा १९औं स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?