कांग्रेस बैठक एक साता लम्बिने, नेताहरु आलोचना र बचाउमा व्यस्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
५८ पटक हेरिएको
Shares
कांग्रेस बैठक एक साता लम्बिने, नेताहरु आलोचना र बचाउमा व्यस्त

सारांश

  • काठमाडौं, १२ चैत्र ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक अझै एक साता लम्बिने निश्चित भएको छ ।
  • पार्टीले निर्वाचनमा व्यहोरेको पराजयको बारेमा समिक्षा गर्न बसेको बैठकमा शीर्ष नेताहरु नै एक आपसमा आरोप–प्रत्यारोपमा उत्रिएपछि बैठक मुल एजेण्डामा अझै पनि प्रवेश गर्न सकेको छैन।

काठमाडौं, १२ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक अझै एक साता लम्बिने निश्चित भएको छ । पार्टीले निर्वाचनमा व्यहोरेको पराजयको बारेमा समिक्षा गर्न बसेको बैठकमा शीर्ष नेताहरु नै एक आपसमा आरोप–प्रत्यारोपमा उत्रिएपछि बैठक मुल एजेण्डामा अझै पनि प्रवेश गर्न सकेको छैन।

स्रोतका अनुसार बैठक अझै साता लम्बिने छाँटकाँट छ । एक नेताले भने,‘आलोचना र बचाउ हुने काम भएको छ । आलोचना र प्रशंसाको पोको मात्रै फुकेको छ । त्यसैले बैठक अझै लम्बिन्छ ।’ बैठकमा नेताहरुवीच मर्यादाक्रम (पोर्टफोलियो) लाई लिएर पनि दुई समूहबीच विवाद भएको छ ।

पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले मर्यादाक्रममा दोस्रो नम्बरमा गोपालमान श्रेष्ठलाई राखेपछि रामचन्द्र पौडेल समूहले कडा विरोध गरेको थियो । कार्यसमिति बैठकमा मर्यादाक्रमको विवाद अलिहे चुलिएको छ । कतिपयले त कांग्रेसमा खोई त चेत पलाएको भन्दै सहभागी नेताहरुले प्रश्न उठाएका छन ।

Suggested News

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने
आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
६० वटा निर्माण व्यवसायीको इजाजत खारेज
६० वटा निर्माण व्यवसायीको इजाजत खारेज
वडा अध्यक्ष सहित पाँचजना कारागार चलान
वडा अध्यक्ष सहित पाँचजना कारागार चलान
युक्रेन युद्धः चीनले रुसलाई कस्तो सहयोग दिइरहेको छ?
युक्रेन युद्धः चीनले रुसलाई कस्तो सहयोग दिइरहेको छ?
यसकारण चीनीयाँ राष्ट्रपतिले गरे नेपालको खुलेर प्रशंसा
यसकारण चीनीयाँ राष्ट्रपतिले गरे नेपालको खुलेर प्रशंसा
How to Be Beautiful
How to Be Beautiful
पत्नीले मध्यरातमा आत्महत्या गरेपछि पतिले पनि गरे आत्महत्याको प्रयास !
पत्नीले मध्यरातमा आत्महत्या गरेपछि पतिले पनि गरे आत्महत्याको प्रयास !
टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दा बढी
टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दा बढी