केन्द्र सरकारमाथि गम्भीर आरोप लगाए मुख्यमन्त्री राईले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
केन्द्र सरकारमाथि गम्भीर आरोप लगाए मुख्यमन्त्री राईले

सारांश

  • काठमाडौं।
  • प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले अन्तर प्रदेश परिषद बैठकले निर्णय गरेका २९ बुदे संघीयता सहजीकरण कार्ययोजना केन्द्रका मन्त्री र सचिवहरुले कार्यान्वय हुन नदिएको आरोप लगाएका छन्।
  •   रफत सञ्चार क्लबमा आयोजिक कार्यक्रममा बोल्दै राईले २९ बुँदा कार्यान्वयन भएमात्र प्रदशे सरकारले सहज र तिब्र गतिले काम गर्न सक्ने बताए।
काठमाडौं। प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले अन्तर प्रदेश परिषद बैठकले निर्णय गरेका २९ बुदे संघीयता सहजीकरण कार्ययोजना केन्द्रका मन्त्री र सचिवहरुले कार्यान्वय हुन नदिएको आरोप लगाएका छन्। 
रफत सञ्चार क्लबमा आयोजिक कार्यक्रममा बोल्दै राईले २९ बुँदा कार्यान्वयन भएमात्र प्रदशे सरकारले सहज र तिब्र गतिले काम गर्न सक्ने बताए। उनले प्रधानमन्त्रीले चाहे पनि केन्द्रीय मन्त्री र सचिवहरुले बाधा निम्ताएको उनले बताए।
प्रदेश राजनधानीको नामकरण र राजधानीको बिषय बिगतका समयमा केन्द्रले टुंग्याउन नसकेको र हाल प्रदेशको थाप्लोमा भार थोपरी दिएकाले केही बिलम्ब भएको उनले जिकिर गरे।
उनले एक नं प्रदेशको नामाकरण र राजधानीको बिषय नयाँ बर्षको पहिलो हप्तामा नै घोषणा गर्ने तयारीमा रहेको राईले बताए।
आवश्यक कानुन र संरचना तयार हुन नसक्दा तीन तहका सरकाले जन अपेक्षा अनुरुप काम गर्न नसकेको उनले बताए। एक वर्ष सम्मको अवधि अनुभवको वर्ष र संघीयताको जग निमार्णको वर्ष रहेको उनले बताए।  
उनले पछिल्लो समयमा जनप्रतिनिधहरुले बिकासका नाममा गरेका भ्रष्टाचारको बिषय बाहिर आए जस्तै हुन सक्ने भन्दै आफै जनप्रतिनिधिले बजेट बिनियोजन गर्न लगाउने र उपभोत्ता समूहमा आफ्ना नातेदार र स्वंम आफ्नै कम्पनीलाई लाभ मिल्ने गरेको पाइएको र यस्तो कार्य बन्द गरिनेतर्फ प्रदेश सरकार लाग्नु पर्ने बताए।
 पार्टी एकात केन्द्र र प्रदेशमा भइसकेको र जिल्लामा अध्यक्ष  र सचिवको बिषय केही समया मिल्ने र छिट्टै एकताको सन्देश आउने बताउँदै बाहिर हल्ला चले जस्तो गुट उपगुटका कारण ढिला नभएको बताए।
स्थानीय तहमा गठन भएको न्यायिक समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नुको पछाडि पर्याप्त स्रोत साधान र कर्मचारीको अभाव रहेको उनले प्रष्टाए।
उनले देशले बिकासको गति लिइरहेको समया संबिधानको मर्मलाई आत्मसाथ गर्दै बिप्लव समूह पनि राजनीतिको मूल धारमा आएर सहकार्य गरि अघि बढ्नु पर्ने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी जग्गा फिर्ता ल्याउन आयोग बनाउने सरकारकाे तयारी
सरकारी जग्गा फिर्ता ल्याउन आयोग बनाउने सरकारकाे तयारी
निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै – रक्षामन्त्री प्रधान
निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै – रक्षामन्त्री प्रधान
व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छः मन्त्री पोखरेल
व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छः मन्त्री पोखरेल
बारा र पर्सामा भीषण हावाहुरी : ज्ञानेन्द्रद्धारा जनधनको क्षतिप्रति दुःख व्यक्त
बारा र पर्सामा भीषण हावाहुरी : ज्ञानेन्द्रद्धारा जनधनको क्षतिप्रति दुःख व्यक्त
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला
अलग अलग ४ दुर्घटनामा ३ काे मृत्यु !
अलग अलग ४ दुर्घटनामा ३ काे मृत्यु !
टिपरले मार्यो मोटरसाइकल चालकलाई
टिपरले मार्यो मोटरसाइकल चालकलाई
अग्नी सापकोटाको विरोध गर्नेलाई प्रचण्डको यस्तो जवाफ
अग्नी सापकोटाको विरोध गर्नेलाई प्रचण्डको यस्तो जवाफ
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
दिल्ली दंगामा मारिनेकाे संख्या ३४ पुग्याे
दिल्ली दंगामा मारिनेकाे संख्या ३४ पुग्याे

तपाईंले छुटाउनुभयो कि?