डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०८०
|
|
३३ पटक हेरिएको
Shares
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा

सारांश

  • काठमाडौं ।
  • नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ ।
  • प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ ।

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।

प्राधिकरणको यही पुस १६ गतेको सञ्चालक समितिको बैठकले बक्यौता रकम किस्ताबन्दीमा बुझाउने विशेष व्यवस्था गरेको सूचनामा जनाइएको छ । यो व्यवस्था एक पटकका लागि गरिएको पनि प्राधिकरणले स्पष्ट गरेको छ ।

प्राधिकरणका अनुसार ६१ वटा उद्योगको रु २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ । बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छातीमा असहज भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना
छातीमा असहज भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना
काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण
काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
प्रधानमन्त्री ओली नयाँ वर्ष मनाउन रारा तालमा
प्रधानमन्त्री ओली नयाँ वर्ष मनाउन रारा तालमा
प्रधानमन्त्री कप क्रिकेट : हरी गौचन चम्किए, हेट्रिक सहित ४ विकेट
प्रधानमन्त्री कप क्रिकेट : हरी गौचन चम्किए, हेट्रिक सहित ४ विकेट
गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा
गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा
वायुसेवा निगमबाट करिब तीन अर्ब साँवा र ब्याज भुक्तानी
वायुसेवा निगमबाट करिब तीन अर्ब साँवा र ब्याज भुक्तानी
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो
नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो
लकडाउनको नयाँ मोडालिटीलाई आयो यस्तो प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?