प्रधानमन्त्री ओली नयाँ वर्ष मनाउन रारा तालमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
४३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली नयाँ वर्ष मनाउन रारा तालमा

सारांश

  • काठमाडौं, ३० चैत ।
  • प्रधानमन्त्री केपी ओली कर्णाली प्रदेश गएका छन् ।
  • उनी शुक्रबार बिहान श्रीमती राधिका शाक्यसहित त्यसतर्फ प्रस्थान गरेका हुन् ।

काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी ओली कर्णाली प्रदेश गएका छन् ।

उनी शुक्रबार बिहान श्रीमती राधिका शाक्यसहित त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कर्णाली प्रदेशले नयाँ वर्ष २०७५ लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेको छ । सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली मुगु जान लागेका हुन् ।

उनले नयाँ वर्ष परिवारसहित उतै मनाउने भएका छन् । ओलीले नयाँ वर्षको पहिलो दिन वैशाख १ गते महत्वपूर्ण घोषणा गर्ने भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रयासमा नयाँ वर्षलाई पर्यटन वर्ष मनाउन लागिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख
खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख
नवक्रिशले कस्लाई पठाए फूल?
नवक्रिशले कस्लाई पठाए फूल?
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गरिँदै
सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गरिँदै
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
न्युक्यासललाई हराउँदै टोटनहम चौथो स्थानमा उक्लियो
न्युक्यासललाई हराउँदै टोटनहम चौथो स्थानमा उक्लियो
निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्‍यो (सूचीसहित)
निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्‍यो (सूचीसहित)
नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट राजीनामा दिएका छैनन्: प्रचण्ड
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा हालसम्मको परिणाम 
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा हालसम्मको परिणाम 
ओली-दाहाल भेटवार्ता सम्पन्न, कुरा मिलेन
ओली-दाहाल भेटवार्ता सम्पन्न, कुरा मिलेन