काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण
सारांश
- काठमाडौं, १६ असार ।
- काठमाडौंमा १२ जना र ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण देखिएको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
काठमाडौं, १६ असार । काठमाडौंमा १२ जना र ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज देशभरिमा थप ३१६ जनामा कोरोनाको संक्रमण भएको हो । नयाँ संक्रमितमा २४५ पुरुष र ७१ जना महिला रहेका छन् । आज थपिएका ३१६ संक्रमतिसँगै कूल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया