नयाँ शक्तिले पायो चुनाव चिह्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
नयाँ शक्तिले पायो चुनाव चिह्न

सारांश

  • काठमाडौं ।
  • असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको चुनावमा नयाँ शक्तिले नेकपा संयुक्तको चुनाव चिह्न हँसिया प्रयोग गर्ने भएको छ ।
  • आजको नागरिक दैनिकमा खबर छ– नयाँ शक्तिका नेता पर्शुराम खापुङले तेस्रो चरणको चुनावमा नेकपा संयुक्तको चुनाव चिह्न प्रयोग गर्ने निर्णय भएको र यसका लागि कानुनी प्रक्रिया सुरु भएको बताए ।

काठमाडौं । असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको चुनावमा नयाँ शक्तिले नेकपा संयुक्तको चुनाव चिह्न हँसिया प्रयोग गर्ने भएको छ ।

आजको नागरिक दैनिकमा खबर छ– नयाँ शक्तिका नेता पर्शुराम खापुङले तेस्रो चरणको चुनावमा नेकपा संयुक्तको चुनाव चिह्न प्रयोग गर्ने निर्णय भएको र यसका लागि कानुनी प्रक्रिया सुरु भएको बताए ।

फोरम नेपालले आफ्नो चुनाव चिह्न प्रयोग गर्न नदिने निर्णय गरेपछि नयाँ शक्ति अप्ठेरोमा परेको थियो । यसअघिका चुनावमा नयाँ शक्तिले फोरम नेपालको चिह्न प्रयोग गरेको थियो ।

निर्वाचन आयोगले नयाँ शक्तिलाई दलीय हैसियतमा चुनाव चिह्न प्रयोग गर्न दिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम भट्टराई र वामदेव गौतम हँसिया हथौडाबाट चुनाव लड्ने
बाबुराम भट्टराई र वामदेव गौतम हँसिया हथौडाबाट चुनाव लड्ने
नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’
नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’
‘माइक्रोसफ्ट एज्योर’मा समस्या आउँदा उडानमा विश्वव्यापी समस्या
‘माइक्रोसफ्ट एज्योर’मा समस्या आउँदा उडानमा विश्वव्यापी समस्या
अाेली–दाहालकाे कार्यक्रमस्थल नजिकै बम विस्फोट
अाेली–दाहालकाे कार्यक्रमस्थल नजिकै बम विस्फोट
अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ
अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ
नेपालगञ्जका उम्मेदवारका वाचा, प्रदेश राजधानीदेखि पर्यटन ‘हब’सम्म
नेपालगञ्जका उम्मेदवारका वाचा, प्रदेश राजधानीदेखि पर्यटन ‘हब’सम्म
कोरोना संक्रमणको आशंका गरिएकी युवतीको धुलिखेल अस्पतालमा मृत्यु
कोरोना संक्रमणको आशंका गरिएकी युवतीको धुलिखेल अस्पतालमा मृत्यु
ओडारभित्र पुरिएर हराएका दुईजना मृत फेला
ओडारभित्र पुरिएर हराएका दुईजना मृत फेला
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पु¥याइयो
मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पु¥याइयो

तपाईंले छुटाउनुभयो कि?