कृष्ण भिरमा सडक भासियो
सारांश
- धादिङ।
- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट राेराङ गाउँपालिकामा पर्ने कृष्ण भिरमा सडक भासिएकाे छ।
- सडक भासिएपछि उक्त स्थानमा सवारी साधन एकतर्फी रुपमा संञ्चालन ल्याइएको छ।
धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट राेराङ गाउँपालिकामा पर्ने कृष्ण भिरमा सडक भासिएकाे छ।
सडक भासिएपछि उक्त स्थानमा सवारी साधन एकतर्फी रुपमा संञ्चालन ल्याइएको छ। करिव वीस मिटर लम्बाइ र दुई मिटर चाैडा सडक भासिएकाे छ।
सडक एकतर्फी रुपमा सुचारु भइरहेकाे ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्ली नारायण पाण्डेले बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया