वृद्ध भत्ता कति बढ्यो ?
सारांश
- काठमाडौं।
- अर्थमन्त्री डा.
- युवराज खतिवडाले संघीय संसदका संयुक्त बैठकमा आर्थिक वर्ष २०७६÷७७ को आर्थिक आय र व्ययको विवरण बजेट पेश गरेका छन्।
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदका संयुक्त बैठकमा आर्थिक वर्ष २०७६÷७७ को आर्थिक आय र व्ययको विवरण बजेट पेश गरेका छन्।
सरकारले वृद्ध भत्ता बढाएर तीन हजार पुर्याएको छ। यसबाट १३ लाख वृद्धबद्धा लाभान्वित हुने अर्थमन्त्रीले जनाए। सबै स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापनकालागि बजेट बिनियोजन गरिएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदका संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै बृद्धभक्ता दुई हजारबाट बढाएर तीन हजार पुर्याउने घोषणा गरेका हुन्। गत आर्थिक वर्षमा सरकारले वृद्धभत्ता नबढाएको भन्दै सरकारको चर्को आलोचना भएपछि सरकारले वृद्धभत्ता बढाउने निर्णय गरेको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया