रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०८१
|
|
२४ पटक हेरिएको
Shares
रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन

सारांश

  • काठमाडौं।
  • गृह जिल्ला झापामा बनेको १८ तले दमक भ्यूटावर उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नभएको भनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै कटाक्ष गरेका छन्।
  • भ्यूटावर उद्घाटन गर्दै ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नहुने टिप्पणी गरेका हुन्।

काठमाडौं। गृह जिल्ला झापामा बनेको १८ तले दमक भ्यूटावर उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नभएको भनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै कटाक्ष गरेका छन्।

भ्यूटावर उद्घाटन गर्दै ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नहुने टिप्पणी गरेका हुन्।

‘देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन,’ उनले भने, ‘हामीले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न दिँदैनौँ।’

ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको दाबी गरेका छन् ।ओलीले यो टावर सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।

उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहिन आरोप लगाए जस्तो नहुने उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकैचोटी तीन बालिका हराए, ५ दिनसम्म अत्तोपत्तो छैन
एकैचोटी तीन बालिका हराए, ५ दिनसम्म अत्तोपत्तो छैन
मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’
मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
डोरियन आँधीबाट बहमासमा बीसको मृत्यु
डोरियन आँधीबाट बहमासमा बीसको मृत्यु
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
नेकपाकाे केन्द्रीय कार्यालय  धुम्बाराही की पेरिस डाँडा ?
नेकपाकाे केन्द्रीय कार्यालय धुम्बाराही की पेरिस डाँडा ?
अनुदानले बनेका संरचना- यस्ता काम नलाग्ने छन्- घर, न धन्सार,
अनुदानले बनेका संरचना- यस्ता काम नलाग्ने छन्- घर, न धन्सार,
अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प
अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?