लागूऔषध चरेश र गाँजा सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
लागूऔषध चरेश र गाँजा सहित पक्राउ

सारांश

  • काठमाडौँ, १५ भदौ काठमाडौँ ः काठमाडौँ सतुङगल बस्ने मकवानपुर दामन–९ घर भएका २२ बर्षीय राम बहादुर मोक्तानलाई प्रहरीले ३ किलो लागूऔषध चरेश सहित पक्राउ गरेको छ ।
  • महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले मोक्तानलाई बुधबार काठमाडौँ महानगरपालिका–१६ कालधाराबाट उक्त चरेश सहित पक्राउ गरेको हो ।
  • मोरङ ः जहदा गाउँपालिका–५ बस्ने ५६ बर्षीय रामअवतार कामतलाई प्रहरीले ५ के.

काठमाडौँ, १५ भदौ
काठमाडौँ ः काठमाडौँ सतुङगल बस्ने मकवानपुर दामन–९ घर भएका २२ बर्षीय राम बहादुर मोक्तानलाई प्रहरीले ३ किलो लागूऔषध चरेश सहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले मोक्तानलाई बुधबार काठमाडौँ महानगरपालिका–१६ कालधाराबाट उक्त चरेश सहित पक्राउ गरेको हो ।
मोरङ ः जहदा गाउँपालिका–५ बस्ने ५६ बर्षीय रामअवतार कामतलाई प्रहरीले ५ के.जी. लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।
जहदा गाउँपालिका–३ जयरामपुर स्थित भित्री सडकखण्डमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले बुधबार चेक प्वाईन्ट राखी चेकजाँच गर्ने क्रममा नम्वर नखुलेको मोटरसाइकल चेकीङ्ग भईरेहको स्थान देखी अंदाजी १ सय मिटर टाढाबाट पछाडी फर्काई भागेपछि प्रहरी टोलीले पछ्याउदै जाने क्रममा चालकले पछाडी सवार कामतलाई उक्त गाँजा भएको झोला झारी चालक फरार भएका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका राष्ट्रपति राजकीय भ्रमणमा नेपाल आउने
भारतका राष्ट्रपति राजकीय भ्रमणमा नेपाल आउने
समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि…
समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि…
कन्टेनर त्रिशूलीमा खस्दा एक बेपत्ता
कन्टेनर त्रिशूलीमा खस्दा एक बेपत्ता
र्याप भनेको एउटा आर्ट हो , कबित हो , लिट्रेचर हो, म्युजिक हो – सविन खड्का
र्याप भनेको एउटा आर्ट हो , कबित हो , लिट्रेचर हो, म्युजिक हो – सविन खड्का
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
प्रधानसेनापति भने, ‘हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ’
प्रधानसेनापति भने, ‘हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ’
उदयीमान फुटबलर समीक्षाको उपचारमा लापारवाही, आँखाको ज्योति गुम्ने खतरा
उदयीमान फुटबलर समीक्षाको उपचारमा लापारवाही, आँखाको ज्योति गुम्ने खतरा
अधिनायकवाद आउँछ भनेर केही मान्छेहरुले नयाँ थेगो बनाए : प्रधानमन्त्री ओली
अधिनायकवाद आउँछ भनेर केही मान्छेहरुले नयाँ थेगो बनाए : प्रधानमन्त्री ओली
विश्वशान्तिका लागि दक्षिण एशियाली मुस्लिम सम्मेलन
विश्वशान्तिका लागि दक्षिण एशियाली मुस्लिम सम्मेलन
अवरुद्ध संसद् बैठक सञ्चालन गर्न कांग्रेसले पहल गर्ने
अवरुद्ध संसद् बैठक सञ्चालन गर्न कांग्रेसले पहल गर्ने

तपाईंले छुटाउनुभयो कि?