विश्वशान्तिका लागि दक्षिण एशियाली मुस्लिम सम्मेलन

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
विश्वशान्तिका लागि दक्षिण एशियाली मुस्लिम सम्मेलन

सारांश

  • नेपालगन्ज, १२ कात्तिक   विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजनामा नेपालगञ्जमा दक्षिण एशियाली मुस्लिम धार्मिक सम्मेलन यहाँ शुरु भएको छ ।
  • विश्वमा बढ्दै गइरहेको बेरोजगारी, अमानवीय कार्य र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन र शान्ति कायम गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको छ ।
  • सम्मेलनको दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी र केन्द्रीय सदस्य अब्दुल्लाह अत्तारीले संयुक्तरूपमा उदघाटन गर्दै मानवीय व्यवहारबाट मात्र विश्वमा शान्ति कायम गर्न सकिनेमा जोड दिनुभयो ।

नेपालगन्ज, १२ कात्तिक   विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजनामा नेपालगञ्जमा दक्षिण एशियाली मुस्लिम धार्मिक सम्मेलन यहाँ शुरु भएको छ ।

विश्वमा बढ्दै गइरहेको बेरोजगारी, अमानवीय कार्य र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन र शान्ति कायम गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको छ ।

सम्मेलनको दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी र केन्द्रीय सदस्य अब्दुल्लाह अत्तारीले संयुक्तरूपमा उदघाटन गर्दै मानवीय व्यवहारबाट मात्र विश्वमा शान्ति कायम गर्न सकिनेमा जोड दिनुभयो ।

भोलिसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलंका, मालदिभ्स र भूटानसमेत आठ मुलुकमा मुस्लिम धर्मगुरु, मुस्लिम अगुवाहरूको सहभागिता रहेको कार्यक्रम संयोजक सैयदरिहान अत्तारीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
‘पिर’को तिरले उत्पन्न तरंग !
‘पिर’को तिरले उत्पन्न तरंग !
पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने
पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने
प्रदेशसभा: कुन प्रदेशमा कसको कति सिट ?
प्रदेशसभा: कुन प्रदेशमा कसको कति सिट ?
उपेन्द्र यादव मोरङ क्षेत्र नं-५ बाट सिफारिस
उपेन्द्र यादव मोरङ क्षेत्र नं-५ बाट सिफारिस
जसले श्रीमानको लिंग काटेर ट्वाइलेटमा बगाइन्
जसले श्रीमानको लिंग काटेर ट्वाइलेटमा बगाइन्
सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा
सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा
जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
पर्सामा सेना परिचालन गर्ने निर्णय
पर्सामा सेना परिचालन गर्ने निर्णय
प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल
प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल

तपाईंले छुटाउनुभयो कि?