लागू औषध सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
लागू औषध सहित पक्राउ

सारांश

  • काठमाडौं, २२ भदौ मकवानपुर थाहा नगरपालिका–६ घर भई हाल काठमाडौं बालाजु बस्ने ३१ वर्षीय सुक्रराज थिङ भन्ने राजु लामालाई ४ केजी लागू औषध चरेससहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
  • विषेश सूचनाको आधारमा काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित महाराजा होटलको कोठा नम्बर १०१ जाँच गर्ने क्रममा लामा उक्त लागू औषध सहित पक्राउ परेका हुन् ।
  • यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, २२ भदौ
मकवानपुर थाहा नगरपालिका–६ घर भई हाल काठमाडौं बालाजु बस्ने ३१ वर्षीय सुक्रराज थिङ भन्ने राजु लामालाई ४ केजी लागू औषध चरेससहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
विषेश सूचनाको आधारमा काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित महाराजा होटलको कोठा नम्बर १०१ जाँच गर्ने क्रममा लामा उक्त लागू औषध सहित पक्राउ परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?