गायिका अनु चौधरीको ‘याद’ सार्वजनिक(भिडियोसहित)
सारांश
- काठमाडौं ।
- पदम बि.
- सी.
काठमाडौं । पदम बि.सी.को एरेन्ज रहेको लोक आधुनिक गीत ‘याद’ बजारमा सार्वजनिक भएको छ । जसमा लोकप्रिय गायिका अनु चौधरीको सुमधुर आवाज सजिएको छ भने शब्द तथा संगीत टेक बहादुर विश्वकर्माको रहेको छ ।
अनामनगरमा रहेको मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्डिस्ट गोविन्द ओलीले रेकर्ड गरेको यस गीतको मिक्स तथा मास्टरिङ सञ्जय श्रीपालले गरेका हुन् ।
विक्रम चौहानको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा स्मारिका ढकाल र नयन सिंहको अभिनय रहेको छ ।
प्रकाश खड्काले छायांकन गरेको यस गीतको भिडियोमा रंग संयोजन मिन रावलले गरेका छन् भने लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।
भिडियाे:
https://youtu.be/-EQZZYYY8NQ
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया