सांसद खतिवडाको टिप्पणी- बालेनको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २६, २०७९
|
|
४६ पटक हेरिएको
Shares
सांसद खतिवडाको टिप्पणी- बालेनको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले सिसडोलबासीमाथि गरिएको प्रहरी दमनको विरोध गरेका छन् ।
  • जारी प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले जेठ २४ र २५ गते फोहोर व्यवस्थापनका नाममा सिसडोलबासीमाथि भएको दमनको विरोध गरेका हुन् ।

काठमाडौं। नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले सिसडोलबासीमाथि गरिएको प्रहरी दमनको विरोध गरेका छन् ।

जारी प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले जेठ २४ र २५ गते फोहोर व्यवस्थापनका नाममा सिसडोलबासीमाथि भएको दमनको विरोध गरेका हुन् ।

‘नुवाकोटको ककनी र धादिङको धुनीबेँसी बीचमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ,’ सांसद खतिवडाले भने,‘स्थानीय निर्वाचनमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन, रुद्रप्रियाको पहिलो गीत सार्बजनिक ( भिडियो सहित )
८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन, रुद्रप्रियाको पहिलो गीत सार्बजनिक ( भिडियो सहित )
तपाईँको बच्चाले हातगोडा दुख्यो भन्छ ? क्याल्सियम अभाव हुनसक्छ
तपाईँको बच्चाले हातगोडा दुख्यो भन्छ ? क्याल्सियम अभाव हुनसक्छ
साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
सार्वजनिक ठाउँमा यौनाङ्ग देखाएमा, यौन क्रियाकलाप गरेमा १ वर्ष जेल
सार्वजनिक ठाउँमा यौनाङ्ग देखाएमा, यौन क्रियाकलाप गरेमा १ वर्ष जेल
रबि लामिछाने पक्राउ प्रकरणमा रेणु दाहालको यस्तो विज्ञप्ति
रबि लामिछाने पक्राउ प्रकरणमा रेणु दाहालको यस्तो विज्ञप्ति
केन्यामा बेचिएका नेपाली युवतीको यसरी भयो उद्दार
केन्यामा बेचिएका नेपाली युवतीको यसरी भयो उद्दार
आजको राशिफलमा यस्तो छ तपाईंको भाग्य
आजको राशिफलमा यस्तो छ तपाईंको भाग्य
ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन
ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन
देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको निर्देशन
देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको निर्देशन
गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट
गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट