आचार्य बालकृष्णलाई पूर्वकर्मचारीले विष खुवाएको खुलासा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
आचार्य बालकृष्णलाई पूर्वकर्मचारीले विष खुवाएको खुलासा

सारांश

  • आचार्य बालकृष्णलाई उहाँनिकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य फेला परेको छ ।
  • केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेको खुलेको हो ।
  • कृष्ण जन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिसाएको पेडा खान दिएको खुलेको छ ।

आचार्य बालकृष्णलाई उहाँनिकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेको खुलेको हो ।

कृष्ण जन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिसाएको पेडा खान दिएको खुलेको छ ।

आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी नेपाल फर्किनुभएका पतञ्जली योगपीठ नेपालका ट्रस्टी ई। शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्र्र्ने प्रक्रिया अघि बढिरहेको बताउनुभयो ।

पेडामा विष मिसाएर खुवाएको करिब ५ मिनेटपछि छटपटिनुभएका आचार्य बालकृष्णलाई बाबा रामदेव र कर्मचारीले नजिकैको भूमानन्द अस्पतालमा भर्ना गरेका थिए । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो। करिब दुई दिनसम्म उपचार गरी निवास फर्किनुभएका आचार्य बालकृष्णको स्वास्थ्य अवस्था सामान्य रहेको सिंहले जानकारी दिनुभयो । (नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजारको माग र चुनावी चहलपहलसँगै अण्डाको मूल्यमा वृद्धि, अझै लागत उठाउनै संघर्ष गर्दै किसान
बजारको माग र चुनावी चहलपहलसँगै अण्डाको मूल्यमा वृद्धि, अझै लागत उठाउनै संघर्ष गर्दै किसान
कांग्रेसको जनजागरण अभियान किन बन्यो आलोचित, निराश बने कार्यकर्ता
कांग्रेसको जनजागरण अभियान किन बन्यो आलोचित, निराश बने कार्यकर्ता
नेयमार र एम्बाप्पेका कारण रियल मड्रिडमा हाइअलर्ट
नेयमार र एम्बाप्पेका कारण रियल मड्रिडमा हाइअलर्ट
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन
बुधवार २ सय १० कोरोना संक्रमित थपिए, १४६ डिस्चार्ज
साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी
संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार
संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार
३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !
३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !
कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?
कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?