आउ मेरो जिन्दगीमा प्यास मेटाउने एक कुवाको पानी बनेर ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७३
|
|
१६६ पटक हेरिएको
Shares
आउ मेरो जिन्दगीमा प्यास मेटाउने एक कुवाको पानी बनेर ।

सारांश

  • आउ मेरो जिन्दगीमा आखाको नानी बनेर ।
  • प्यास मेटाउने एक कुवाको पानी बनेर ।
  • साचो माया के हो दुनियालाइ बुझाउदै , छाउनुपर्छ सबको सामु प्रेम कहानी बनेर ।

आउ मेरो जिन्दगीमा आखाको नानी बनेर ।
प्यास मेटाउने एक कुवाको पानी बनेर ।

साचो माया के हो दुनियालाइ बुझाउदै ,
छाउनुपर्छ सबको सामु प्रेम कहानी बनेर ।

जिन्दगीका सुख दुख सङगै सामना गर्दै,
माया गर्नुछ असल चरित्ररुपी बानी बनेर ।

हरेक पलमा एक अर्काको प्रिय मान्छे बनी
माया गरौला जिबनभर एक जवानी बनेर ।

मनका कुरा साटे झन माया बढ्छ भन्छन,
खुल्ला हृदय बनाम सधै प्रेममा दानी बनेर ।

अर्जुन् प्रसाद न्यौपाने

तम्घास, गुल्मी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यु २० साफ: लगातार दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित
यु २० साफ: लगातार दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित
किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम
किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम
मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ इस्टर्न च्याम्पियन
मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ इस्टर्न च्याम्पियन
नारायणगढ–मुग्लिन सडक : दैनिक ८ घण्टा बन्द नगरे काम गर्न कठिन हुने आयोजनाको भनाई
नारायणगढ–मुग्लिन सडक : दैनिक ८ घण्टा बन्द नगरे काम गर्न कठिन हुने आयोजनाको भनाई
राजस्थानमा ७२ र तेलङ्गनामा ६७ प्रतिशत मतदान
राजस्थानमा ७२ र तेलङ्गनामा ६७ प्रतिशत मतदान
प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति
प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति
इमरान खानमाथि मोदीले किन विश्वास गर्न सकेनन्?
इमरान खानमाथि मोदीले किन विश्वास गर्न सकेनन्?
उज्यालो नेपाल पार्टीको चियापान: सुशासन र समृद्धिका लागि घिसिङको प्रतिबद्धता
उज्यालो नेपाल पार्टीको चियापान: सुशासन र समृद्धिका लागि घिसिङको प्रतिबद्धता
दाङ गाउँपालिका-९ मा माओवादी केन्द्रको प्यानल विजयी
दाङ गाउँपालिका-९ मा माओवादी केन्द्रको प्यानल विजयी
जातीय भेदभाव तथा छुवाछूत विधेयक सर्वसम्मतिले स्वीकृत !
जातीय भेदभाव तथा छुवाछूत विधेयक सर्वसम्मतिले स्वीकृत !

तपाईंले छुटाउनुभयो कि?