राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
सारांश
- राष्ट्रपति विद्यादेवी भण्डारीले शुभसाइतमै टीका लगाएकी छिन् ।
- मंगलबार विहान ११ः ५५ मा भण्डारीले भाइहरु डेगेन्द्र र तेजेन्द्र पाण्डेलाई टीका लगाइदिंदा शितलनिवासमा निजी मिडियाका पत्रकारहरुलाई निषेध गरियो ।
- विगतमा पत्रकारहरुलाई शितलनिवासमा सांस्कृतिक कार्यक्रमहरुमा प्रवेश दिइन्थ्यो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभसाइतमै टीका लगाएकी छिन् । मंगलबार विहान ११ः ५५ मा भण्डारीले भाइहरु डेगेन्द्र र तेजेन्द्र पाण्डेलाई टीका लगाइदिंदा शितलनिवासमा निजी मिडियाका पत्रकारहरुलाई निषेध गरियो ।
विगतमा पत्रकारहरुलाई शितलनिवासमा सांस्कृतिक कार्यक्रमहरुमा प्रवेश दिइन्थ्यो । तर, पूर्व राजा ज्ञानेन्द्र शाहले पत्रकारहरुका सामुन्ने टीका लगाए । उनले राष्ट्रपति भण्डारीभन्दा अघि १० बजेर ५१ मिनेटमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट कमलादीमा पुगी टीका लगाए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया