केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
४३ पटक हेरिएको
Shares
केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना

सारांश

  • काठमाडौं , चाबहिलचुच्चेपाटीमा रहेको केएल टावरले बडा दशैं तथातिहारलाई लक्षितगर्दै उपहार योजना सुरु गरेको छ ।
  • रमाइलो दसैँ–तिहार उपहार योजनाानदिइएको योजनामाग्राहकले प्रत्येक दिनकुनै न कुनै किसिमको उपहार पाउने छन् ।
  • त्यसै गरी उपहार योजनामा सहभागिग्राहकले साप्ताहिकतथाबम्पर उपहारमा टेलिभिजन,वासिंग मेशिन, रेफ्रिजिरेटर देखि बम्पर उपहारमामोटरसाइकलतथा स्कुटर पाउने छन् ।

काठमाडौं , चाबहिलचुच्चेपाटीमा रहेको केएल टावरले बडा दशैं तथातिहारलाई लक्षितगर्दै उपहार योजना सुरु गरेको छ । रमाइलो दसैँ–तिहार उपहार योजनाानदिइएको योजनामाग्राहकले प्रत्येक दिनकुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागिग्राहकले साप्ताहिकतथाबम्पर उपहारमा टेलिभिजन,वासिंग मेशिन, रेफ्रिजिरेटर देखि बम्पर उपहारमामोटरसाइकलतथा स्कुटर पाउने छन् ।
दशैंमा केहीनयाँ वस्तु तथा सेवाखरिद गर्ने आमउपभोक्ताको मनसायलाई प्रोत्साहितगर्दै टावरको व्यवशाय प्रवद्र्धनकालागि यो योजनाल्याइएको हो । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाकाअनुसार उपभोक्ताले केएल टावरमा सामानखरिद गर्नेले कुपनमार्फत उपहार प्राप्तगर्नेछन् ।
जस अनुसार दैनिकउपहारमासिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, टीसीएलको विद्युतीयजगबितरण गरिने टावरले जनाएको छ । साप्ताहिक रूपमाटावरले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रोवेभ ओभनलगायतका घरायसी सामानउपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिकउपहार कार्यक्रममाग्रिनविचकम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँँबराबरको गिफ्ट भौचर पनिग्राहले पाउने छन् ।
उपहार योजनाको बम्पर उपहारमासुजुकीको जिक्स्चरमोटरसाइकल, ु्ज्कीकै लेट्स स्कुटर तथाचार रातपाँचदिनको बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् । ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमाहल, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका दैनिकप्रयोगमाआउनेसामानटावरमाखरिद गर्न सकिने बताइएको छ । उपहार योजनाअवधिमा एकहजार रुपैयाँबराबरको सामानको खरिदमाग्राहले एउटा उपहार कुपनप्राप्तगर्नेछन् । सोहीकुपनकाआधारमागोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । असोज १ गते सुरु भएको उपहार कार्यक्रमकात्तिक २५ गतेसम्मचल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास : प्रचण्ड
शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास : प्रचण्ड
लामिछानेको मुद्दामा कारण देखाउ आदेश
लामिछानेको मुद्दामा कारण देखाउ आदेश
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत
रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत
रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो
रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो
एकतर्फी प्रेममा ‘फिदा’ डाक्टर, बिरामी युवतीको कारण हिरासतमा !
एकतर्फी प्रेममा ‘फिदा’ डाक्टर, बिरामी युवतीको कारण हिरासतमा !
सुदूरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै
सुदूरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
पर्यटन मन्त्री याेगेश भट्टराईविरूद्ध नाराबाजी सहित हातपातको प्रयास (भिडियो सहित)
पर्यटन मन्त्री याेगेश भट्टराईविरूद्ध नाराबाजी सहित हातपातको प्रयास (भिडियो सहित)
नेकपामा महत्वपूर्ण विभागमा हानाथाप, स्कुल विभागमा झलनाथको दावी
नेकपामा महत्वपूर्ण विभागमा हानाथाप, स्कुल विभागमा झलनाथको दावी