ग्यासको मूल्य घट्यो…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ६, २०७३
|
|
२२४ पटक हेरिएको
Shares
ग्यासको मूल्य घट्यो…

सारांश

  • रूपन्देही जिल्लामा बुधवारदेखि ग्यासको मूल्य घटेको छ ।
  • आयल निगमले पुस २० गतेदेखि नै रुपन्देहीमा प्रतिसिलिन्डर रु २० घटाए पनि ग्यास बिक्रेता सङ्घको आन्दोलनले लागू हुन सकेको थिएन ।
  • नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको हो ।
rss

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?