सदरमुकाम इनरुवामा राजपा नेपालको पार्टी कार्यालयमा तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सदरमुकाम इनरुवामा राजपा नेपालको पार्टी कार्यालयमा तालाबन्दी

सारांश

  • इनरुवा, २० असोज  ः सदरमुकाम इनरुवामा रहेको राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा उसैका कार्यकर्ताले शुक्रबार तालाबन्दी गरेका छन् ।
  • पार्टीमा एकपक्षको हैकम चलेको र कायममुकायम अध्यक्ष रघुनाथ मेहता हुँदाहँुदै अर्कालाई कार्यबाहकको जिम्मा दिएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी प्रमोद मेहताले जानकारी दिनुभयो ।
  • राजपाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष महेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले तालाबन्दी गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान
प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान
अव जुगाको लडाई नलडि राष्ट्रको हित खोज्छौँ:  प्रधानमन्त्री ओली
अव जुगाको लडाई नलडि राष्ट्रको हित खोज्छौँ: प्रधानमन्त्री ओली
मनाेञ्जन समाचार : बिबाहपछि किन ठूलो हुन्छ महिलाको हिप?
मनाेञ्जन समाचार : बिबाहपछि किन ठूलो हुन्छ महिलाको हिप?
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
अाज वैशाख २५ गते: कहाँ के-के घटना घटे ?
अाज वैशाख २५ गते: कहाँ के-के घटना घटे ?
आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना
आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना
टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित
टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित
काठमाण्डौँमा बुद्धवचनको दोस्रो वार्षिकोत्सव मनाइयो
काठमाण्डौँमा बुद्धवचनको दोस्रो वार्षिकोत्सव मनाइयो
सरकारको लाचारपनले गर्दा विचौलियाको दादागिरी
सरकारको लाचारपनले गर्दा विचौलियाको दादागिरी

तपाईंले छुटाउनुभयो कि?