दोहोरो गोली हानाहानमा दशको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
४९ पटक हेरिएको
Shares
दोहोरो गोली हानाहानमा दशको मृत्यु

सारांश

  • मैमाना, अफगानिस्तान, ५ वैशाख ।
  •   अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अवस्थित एक प्रहरी जाँचचौकीमा शुरु भएको दोहोरो गोली हानाहानमा परी १० व्यक्तिको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा आठ तालिबान आतङ्ककारी र दुई सुरक्षा अधिकारी रहेका छन् ।

मैमाना, अफगानिस्तान, ५ वैशाख ।  अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अवस्थित एक प्रहरी जाँचचौकीमा शुरु भएको दोहोरो गोली हानाहानमा परी १० व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आठ तालिबान आतङ्ककारी र दुई सुरक्षा अधिकारी रहेका छन् । उत्तरी क्षेत्रमा रहेको अफगान सुरक्षा प्रवक्ताले बुधबार सो जानकारी दिनुभएको छ ।

सिरिन तगाब जिल्लाको शास तेवा क्षेत्रमा रहेको सुरक्षा जाँचचौकीमा मंगलबार अबेर रातिआएका तालिवान आतङ्ककारी समूहले आक्रमण शु्रु गरेका थिए । आक्रमणपछि तालिबान र सुरक्षा अधिकारीबीच दोहोरो गोली हानाहान भएको जनाइएको छ ।

तीन घण्टासम्म जारी रहेको यस दोहोरो गोली हानाहानमा परी आठ आतङ्ककारीको मृत्यु हुनाका साथै अन्य छजना घाइते भएका छन् ।

दोहोरो गोली हानाहानका क्रममा दुई सुुरक्षा अधिकारीले ज्यान गुमाएका छन् भने अन्य दुईजना सामान्य घाइते छन् ।

तालिबान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणीगरेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीद्वारा भरतमोहन अधिकारीको “संसददेखि संविधानसभासम्म” विमोचन
प्रधानमन्त्री ओलीद्वारा भरतमोहन अधिकारीको “संसददेखि संविधानसभासम्म” विमोचन
मङ्गलबार भारतमा यसवर्ष शुरु भएयता कै सवभन्दा बढी कोरोना संक्रमण
नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने छैन : बालेन
नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने छैन : बालेन
ललिता निवास प्रकरण : थप पाँच पक्राउ
ललिता निवास प्रकरण : थप पाँच पक्राउ
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
प्रचण्डकै सहयोगमा ओली सरकार ढल्दै (भिडियोसहित)
प्रचण्डकै सहयोगमा ओली सरकार ढल्दै (भिडियोसहित)
विश्वमै लोपोन्मुख सेतो गिद्धको गुँड नेपालमा !
विश्वमै लोपोन्मुख सेतो गिद्धको गुँड नेपालमा !
लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौँ : प्रधानमन्त्री
लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौँ : प्रधानमन्त्री
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर
बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर