एक्सन स्टार निखिल उप्रेतीको नयाँ चलचित्र पिजडा ब्याक अगेनको फष्टलुक सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ६, २०७३
|
|
३९४ पटक हेरिएको
Shares
एक्सन स्टार निखिल उप्रेतीको नयाँ चलचित्र पिजडा ब्याक अगेनको फष्टलुक सार्वजनिक

सारांश

  • अभिनेता निखिल उप्रेतीको “पिंजडा ब्याक एगेन” को फस्टलुक सार्वजनिक गरिएको छ ।
  • यस चलचित्रमा पनि स्वयम निखिल नै शीर्ष भूमिका रहेको छ ।
  • फस्टलुक सँगै निर्माण यूनिटले चलचित्रको रिलिज मिति पनि सार्वजनिक गरेका छन् ।

अभिनेता निखिल उप्रेतीको “पिंजडा ब्याक एगेन” को फस्टलुक सार्वजनिक गरिएको छ । यस चलचित्रमा पनि स्वयम निखिल नै शीर्ष भूमिका रहेको छ । फस्टलुक सँगै निर्माण यूनिटले चलचित्रको रिलिज मिति पनि सार्वजनिक गरेका छन् । नयाँ वर्ष २०७४ को बडा दशैमा यो चलचित्र प्रदशन हुने निर्माण पक्षले बताए । हिमाल केसीले चलचित्रको निर्देशन गर्दैछन् । यस चलचित्रमा निखिलको अझ खतरनाक एक्सन रुप हेर्न सकिने बताएका छन् । सार्वजनिक फस्टलुकमा निखिलको अनुहार मात्र देखाएको छ । मौनता श्रेष्ठको लेखन रहेको यस चलचित्रलाई रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर अधिकारीले संयुक्त रुपमा मिलेर निर्माण गरेका हुन् । निखिलको साथमा चलचित्रमा अशिष्मा नकर्मीको पनि सशक्त भूमिका रहेको छ । निखिलको यो क्षेत्रमा “पिंजडा” चलचित्र बाट भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संवैधानिक परिषद्: प्रतिपक्षी हावी
संवैधानिक परिषद्: प्रतिपक्षी हावी
अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै
अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको छ : नेकपा (माओवादी केन्द्र)
देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको छ : नेकपा (माओवादी केन्द्र)
आजको राशीफल
आजको राशीफल
विद्यालयवरपर सुर्तीजन्य पदार्थ बिक्री गरे कावाही हुने
विद्यालयवरपर सुर्तीजन्य पदार्थ बिक्री गरे कावाही हुने
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
नेपाल कतारसँग पराजित
नेपाल कतारसँग पराजित
नेपाली कांग्रेश टोखा नगरकि महिला नेतृ रजनि थापा बाढीपीडित को उद्दार र राहत बितरणमा खटिदै ;
नेपाली कांग्रेश टोखा नगरकि महिला नेतृ रजनि थापा बाढीपीडित को उद्दार र राहत बितरणमा खटिदै ;
भारतीय विदेश मन्त्रालयले भन्यो ‘गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’
भारतीय विदेश मन्त्रालयले भन्यो ‘गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’

तपाईंले छुटाउनुभयो कि?