लागूऔषध सहित भारतिय गाडि समातियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
लागूऔषध सहित भारतिय गाडि समातियो

सारांश

  • काठमाडौँ, ३ जेठ ।
  • भारतीय गाडि लागूऔषधसहित बल्खुमा समातिएको छ ।
  • बीआर ०५ पीए ७०३१ नम्बर प्लेटको टाटा सुमो लागूऔषधसहित बिहिबार दिउसो बल्खुमा समातिएको हो ।

काठमाडौँ, ३ जेठ । भारतीय गाडि लागूऔषधसहित बल्खुमा समातिएको छ ।

बीआर ०५ पीए ७०३१ नम्बर प्लेटको टाटा सुमो लागूऔषधसहित बिहिबार दिउसो बल्खुमा समातिएको हो ।

प्रहरीको नियन्त्रणमा रहेको उक्त गाडिबाट १५ सय एम्पुल लागूऔषध बरामद भएको हो ।
अनुसन्धानका क्रममा सो लागूऔषध रक्सौल बस्ने रीता शर्माले पठाएको खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?