नेपाली कांग्रेश टोखा नगरकि महिला नेतृ रजनि थापा बाढीपीडित को उद्दार र राहत बितरणमा खटिदै ;

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
नेपाली कांग्रेश टोखा नगरकि महिला नेतृ रजनि थापा बाढीपीडित को उद्दार र राहत बितरणमा खटिदै ;

सारांश

  • नेपाली कांग्रेशकि युवा महिला नेतृ तथा टोखा नगरपालिकाको नेपालि कांग्रेशको तर्फवाट उपमेयरकि उम्मेदवार रजनि थापाको नेतृत्वमा सुनसरि जिल्लाको बाढीप्रभावित क्षेत्र वडा नं ४/५/९/१० मा संकलित राहत सामग्री बितरण गर्नु भएको छ   ।
  •                                                                                                                                                          हामिलाई टेलिफोनबाट कुरा गर्दै उहाले त्याहाको अवस्थाबारे जानकारी दिदा हाल बाढिप्रभावित क्षेत्रको अवस्था एमदमै दयनिय छ ।
  • नेपालको तराई भुभागमा रहेको सुनसरिमा बितरण  , उहालाई सहयोग गरिदिनुहुने सबैलाई धन्यवाद भन्नुभएको छ ।
नेपाली कांग्रेशकि युवा महिला नेतृ तथा टोखा नगरपालिकाको नेपालि कांग्रेशको तर्फवाट उपमेयरकि उम्मेदवार रजनि थापाको नेतृत्वमा सुनसरि जिल्लाको बाढीप्रभावित क्षेत्र वडा नं ४/५/९/१० मा संकलित राहत सामग्री बितरण गर्नु भएको छ   ।                                                                                                                                                         हामिलाई टेलिफोनबाट कुरा गर्दै उहाले त्याहाको अवस्थाबारे जानकारी दिदा हाल बाढिप्रभावित क्षेत्रको अवस्था एमदमै दयनिय छ ।नेपालको तराई भुभागमा रहेको सुनसरिमा बितरण  ,
उहालाई सहयोग गरिदिनुहुने सबैलाई धन्यवाद भन्नुभएको छ ।शताब्दी साहित्य प्रतिष्ठान १सिग्मा कलेज,        2  धापासि सक्रिय महिला अामा समूह अध्यक्ष  मन केसि तथा ४ नं वडा सम्पुर्ण महिला टोखा नगर वार्ड नं ४ र टोखा नगर ४ नं अध्यक्ष रबिन्द्र श्रेष्ठ लगायत

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?