माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)

सारांश

  • काठमाडौं, पुस १४ ।
  • माओवादी केन्द्रले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ ।
  • समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् ।

काठमाडौं, पुस १४ । माओवादी केन्द्रले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् ।  प्रदेश २, र ३ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् ।

प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला भएका हुन् ।

प्रदेश नं.– १
१. सीता थेवे
२ . कुशुमकुमारी श्रेष्ठ
३. शौभाग्य राई
४. सरस्वती पोखरेल
५. उमिता विश्वकर्मा

प्रदेश नं.–२
१. जगतप्रसाद यादव
२ . महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा

प्रदेश नं.–३
१. दिनेश महर्जन
२. आङ्देण्डी लामा
३. ओम घलान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल

प्रदेश नं.–४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया रोकामगर (गौतम)

प्रदेश नं.–५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव

प्रदेश नं.–६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह

प्रदेश नं.–७
१. निर्मला बडाल (जोशी)
२. कुन्ती जोशी
३. बिनिता चौधरी
४. शान्ति नेपाली

(spinabifida.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?